| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रिया चरणहरू | संबंधित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 46 |
उपभोक्ता समितिसँग योजना सम्झौता तथा पेश्की प्रदान
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. योजना सम्झौताका लागि उपभोक्ता समितिको तर्फबाट निवेदन 2. योजनाको प्राविधिक लागत ईस्टिमेट 3. निर्वाचित वडा जन प्रतिनिधिको रोहबरमा सरोकारवाला पक्षहरू सहितको भेलाबाटउपभोक्तासमिति तथा अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि 4. उपभोक्ता समिति गठनमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको हुनुपर्ने साथै उपभोक्ता समिति समावेशे हुनुपर्ने 5. संगठित संघसस्था, समूह, क्लब समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णय प्रतिलिपि 6. अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमध्ये १ पद महिला हुनुपर्ने 7. उपभोक्ता समितिको छाप 8. उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 9. सम्झौताको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस 10. निर्माणको विवरण र लागत सहभागिता सम्बन्धी निर्णय प्रतिलिपि 11. उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नका निम्ति बढीमा तीन जना ( एक महिला सहित ) पदाधिकारीहरूको संयुक्त दस्तखतबाट संचालन गर्ने गरी बैंकको नाम समेत उल्लेख भएको निर्णयको समितिको खाता संचालकको 2/2 प्रति पासपोर्ट साइजको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि 12. ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन र तोकिए बमोजिमको कार्यसम्पादन जमानत 13. मोबिलाईजेसन पेश्कीको हकमा पेश्की रकम बराबरको बैक जमानत 14. ठेक्का सम्बन्धी अन्य कुराहरूको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने । |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि ३ दिन भित्र | योजना तथा प्राविधिक शाखा प्रमुख | कागजपत्र पुरा भएपछि ३ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /planning | In-person | योजना तथा प्राविधिक शाखा |
1. योजना सम्झौताका लागि उपभोक्ता समितिको तर्फबाट निवेदन 2. योजनाको प्राविधिक लागत ईस्टिमेट 3. निर्वाचित वडा जन प्रतिनिधिको रोहबरमा सरोकारवाला पक्षहरू सहितको भेलाबाटउपभोक्तासमिति तथा अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि 4. उपभोक्ता समिति गठनमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको हुनुपर्ने साथै उपभोक्ता समिति समावेशे हुनुपर्ने 5. संगठित संघसस्था, समूह, क्लब समिति आदि जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भएमा समितिको बैठकको निर्णय प्रतिलिपि 6. अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमध्ये १ पद महिला हुनुपर्ने 7. उपभोक्ता समितिको छाप 8. उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 9. सम्झौताको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस 10. निर्माणको विवरण र लागत सहभागिता सम्बन्धी निर्णय प्रतिलिपि 11. उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नका निम्ति बढीमा तीन जना ( एक महिला सहित ) पदाधिकारीहरूको संयुक्त दस्तखतबाट संचालन गर्ने गरी बैंकको नाम समेत उल्लेख भएको निर्णयको समितिको खाता संचालकको 2/2 प्रति पासपोर्ट साइजको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि 12. ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन र तोकिए बमोजिमको कार्यसम्पादन जमानत 13. मोबिलाईजेसन पेश्कीको हकमा पेश्की रकम बराबरको बैक जमानत 14. ठेक्का सम्बन्धी अन्य कुराहरूको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने । |
— | — |
| 47 |
घर नक्सा नवीकरण
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि 4. नक्सापास प्रमाणपत्रको सक्कल प्रति 5. चालूआ.व. सम्मसम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपि |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | भवन तथा नक्सा शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | प्रमुख प्रशासकीय अधिकृत | /building-permit | In-person | भवन तथा नक्सा शाखा |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि 4. नक्सापास प्रमाणपत्रको सक्कल प्रति 5. चालूआ.व. सम्मसम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपि |
— | — |
| 48 |
घर नक्सा प्रतिलिपि प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि 4. नक्सापास प्रमाणपत्रको प्रतिलिपि 5. चालूआ.व. सम्म सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | भवन तथा नक्सा शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | प्रमुख प्रशासकीय अधिकृत | /buiding-permit | In-person | भवन तथा नक्सा शाखा |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि 4. नक्सापास प्रमाणपत्रको प्रतिलिपि 5. चालूआ.व. सम्म सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि |
— | — |
| 49 |
नक्सा संशोधन
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. संशोधन गर्नुपर्ने नक्साको सक्कल ४ प्रति 3. पास भएको पुरानो नक्साको प्रति 4. निर्माण इजाजतपत्रको प्रतिलिपि 5. चालूआ.व. सम्मसम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपि 6. गा.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार संशोधित नक्साको डिजाइन तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टि गरी सो को सक्कल प्रति । 7. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 8. जग्गाधनी प्रमाण पूर्जाको सक्कल र प्रतिलिपि |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि ७ दिन भित्र | भवन तथा नक्सा शाखा प्रमुख | कागजपत्र पुरा भएपछि ७ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /building-permit | In-person | भवन तथा नक्सा शाखा |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. संशोधन गर्नुपर्ने नक्साको सक्कल ४ प्रति 3. पास भएको पुरानो नक्साको प्रति 4. निर्माण इजाजतपत्रको प्रतिलिपि 5. चालूआ.व. सम्मसम्पत्ती कर बुझाएको रसिदको प्रतिलिपि 6. गा.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार संशोधित नक्साको डिजाइन तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टि गरी सो को सक्कल प्रति । 7. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 8. जग्गाधनी प्रमाण पूर्जाको सक्कल र प्रतिलिपि |
— | — |
| 50 |
घर नक्सा नामसारी
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. सम्बन्धित वडाको सिफारिस 3. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 4. जग्गाधनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि 5. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि 6. स्वीकृत घर नक्साको सक्कल 7. स्थायी इजाजत प्रमाणपत्रको सक्कल र प्रतिलिपि 8. राजीनामाको सक्कल र प्रतिलिपि 9. अंशबण्डा भएको भए अंशबंडाको सक्कल र प्रतिलिपि 10. मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेसनको प्रतिलिपि (राजीनामा लिखत) 11. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति 12. घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | कागजपत्र पूरा भएपछी ३ दिन भित्र | भवन तथा नक्सा शाखा प्रमुख | कागजपत्र पूरा भएपछी ३ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /buiding-permit | In-person | भवन तथा नक्सा शाखा |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. सम्बन्धित वडाको सिफारिस 3. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 4. जग्गाधनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि 5. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि 6. स्वीकृत घर नक्साको सक्कल 7. स्थायी इजाजत प्रमाणपत्रको सक्कल र प्रतिलिपि 8. राजीनामाको सक्कल र प्रतिलिपि 9. अंशबण्डा भएको भए अंशबंडाको सक्कल र प्रतिलिपि 10. मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेसनको प्रतिलिपि (राजीनामा लिखत) 11. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति 12. घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो |
— | — |
| 51 |
घर निर्माण सम्पन्न प्रतिवेदन
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि 3. भवन निर्माण स्थायी इजाजतपत्रको प्रतिलिपि 4. स्वीकृत नक्साको प्रतिलिपि 5. सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारीको अनुमति लिए अनुसारको घर निर्माण भएकोले स्थायी अनुमति दिन सिफारिस गरेको स्थलगत प्रतिवेदन 6. त्यस्तो प्रतिवेदनको आधारमा सम्बन्धित ईन्जिनियरले समेत गरेको सिफारिस 7. घर सम्पन्न भएको देखिने कम्तिमा ४ तर्फबाट खिचिएका रंगीन फोटोहरू 8. घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो 9. भवन मापदण्ड बमोजिम निर्माण भएको प्राविधिक प्रतिवेदन 10. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता रसिद प्रमाणपत्रको प्रतिलिपि |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | १५ दिन भित्र | भवन तथा नक्सा शाखा प्रमुख | १५ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /buiding-permit | In-person | भवन तथा नक्सा शाखा |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि 3. भवन निर्माण स्थायी इजाजतपत्रको प्रतिलिपि 4. स्वीकृत नक्साको प्रतिलिपि 5. सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारीको अनुमति लिए अनुसारको घर निर्माण भएकोले स्थायी अनुमति दिन सिफारिस गरेको स्थलगत प्रतिवेदन 6. त्यस्तो प्रतिवेदनको आधारमा सम्बन्धित ईन्जिनियरले समेत गरेको सिफारिस 7. घर सम्पन्न भएको देखिने कम्तिमा ४ तर्फबाट खिचिएका रंगीन फोटोहरू 8. घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो 9. भवन मापदण्ड बमोजिम निर्माण भएको प्राविधिक प्रतिवेदन 10. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता रसिद प्रमाणपत्रको प्रतिलिपि |
— | — |
| 52 |
तल्ला थप
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. सम्बन्धित वडाको सिफारिस 3. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 4. जग्गाधनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि 5. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि 6. स्वीकृत घर नक्साको सक्कल 7. स्थायी इजाजत प्रमाणपत्रको सक्कल र प्रतिलिपि 8. गा.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार तल्ला थपको नक्सा तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टि गरी सो को सक्कल प्रति । 9. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति 10. तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन । 11. घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | ४५ दिन भित्र | भवन तथा नक्सा शाखा प्रमुख | ४५ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | building-permit | In-person | भवन तथा नक्सा शाखा | ४५ दिन भित्र | — | — |
| 53 |
प्लिन्थ लेभल भन्दामाथिको घर निर्माणको स्थायी इजाजत
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. प्लिन्थ लेभलसम्मको इजाजतको प्रतिलिपि 3. सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारी अनुमति लिए अनुसारको घर निर्माण भएको स्थायी अनुमति दिने सिफारिस गरेको स्थलगत प्रतिवेदन 4. प्लिन्थ लेभलसम्म भएको कामको प्रगति देखिने कम्तिमा २/३ तर्फको रंगीन फोटो 5. जग्गाधनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि 6. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 7. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | १५ दिन भित्र | भवन तथा नक्सा शाखा प्रमुख | १५ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /building-permit | In-person | भवन तथा नक्सा शाखा |
1. सम्बन्धित व्यक्तिको निवेदन 2. प्लिन्थ लेभलसम्मको इजाजतको प्रतिलिपि 3. सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारी अनुमति लिए अनुसारको घर निर्माण भएको स्थायी अनुमति दिने सिफारिस गरेको स्थलगत प्रतिवेदन 4. प्लिन्थ लेभलसम्म भएको कामको प्रगति देखिने कम्तिमा २/३ तर्फको रंगीन फोटो 5. जग्गाधनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि 6. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 7. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि |
— | — |
| 54 |
नयाँ घर नक्सा दर्ता र नक्सा पास (प्लिन्थ लेभल सम्मको अस्थायी इजाजत)
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. नक्सा पास दरखास्त फाराम 2. गाउँपालिकाको राजस्व शाखामा नक्सा पास दरखास्त फाराम खरिदका लागि तोकिएको दस्तुर बुझाएको रसिद 3. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 4. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि 5. चालूआ.व.कोसम्पत्ति कर/ मालपोत तिरेको रसिद 6. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति 7. लिखित रजिस्ट्रेसन पासको प्रतिलिपि 8. जग्गा कुनै निकायमा धितोको रूपमा राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र 9. नक्सा वाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति पत्र 10. बाटो स्पष्ट नभएमा प्लट रजिस्टर उतार 11. वारेस राखी नक्सा पास गर्नुपर्ने भएमा वारेसनामा र वारेसको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 12. गा.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टि गरी सो को सक्कल प्रति । 13. घर निर्माणका लागि नक्सामा बाटो स्पष्ट नभएमा सम्बन्धित वडाबाट चलनचल्तीको बाटोको सिफारिस पत्र । 14. सूचनाको म्याद भित्र दावी विरोध नआएमा, तोकिएको म्याद पूरा भएपछि सम्बन्धित जग्गामा सम्बन्धित वडा सचिव वा निजले तोकेको प्रतिनिधिले सम्बन्धित जग्गाधनी र वडा प्रतिनिधिको रोहबरमा साध सधियारको रोहबरमा सर्जमिन मुचुल्का गराई सम्बन्धित शाखामा पेश गर्ने । 15. प्राविधिक दृष्टिले उक्त घर नक्सापास गर्न उपयुक्त रहेको नरहेको बारे स्थलगत रूपमा गई प्रतिवेदन दिएपछि मात्र वडा कार्यालयले घर नक्सापासका लागि गाउँपालिकामा सिफारिस गर्ने | 16. भूकम्प पीडितको हकमा o भूकम्प पीडित परिचय पत्र o भूकम्प पीडित सम्झौता o भूकम्प पीडित निस्सा o भूकम्पबाट क्षति भई घर पाताल भएको भन्ने सम्बन्धित वडाको सिफारिस |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | आर्थिक ऐन अनुसार | ४५ दिन भित्र | भवन तथा नक्सा शाखा प्रमुख | ४५ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /building-permit | In-person | भवन तथा नक्सा शाखा |
1. नक्सा पास दरखास्त फाराम 2. गाउँपालिकाको राजस्व शाखामा नक्सा पास दरखास्त फाराम खरिदका लागि तोकिएको दस्तुर बुझाएको रसिद 3. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 4. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि 5. चालूआ.व.कोसम्पत्ति कर/ मालपोत तिरेको रसिद 6. कित्ता नं. स्पष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) को सक्कल प्रति 7. लिखित रजिस्ट्रेसन पासको प्रतिलिपि 8. जग्गा कुनै निकायमा धितोको रूपमा राखेको भए सम्बन्धित निकायको स्वीकृति पत्र 9. नक्सा वाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति पत्र 10. बाटो स्पष्ट नभएमा प्लट रजिस्टर उतार 11. वारेस राखी नक्सा पास गर्नुपर्ने भएमा वारेसनामा र वारेसको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 12. गा.पा.मा सूचीकृत डिजाइनरद्वारा आफ्नो नेपाल ईन्जिनियरिङ काउन्सिल (NEC सर्टिफिकेट) सहित गाउँपालिकाबाट निर्धारित मापदण्ड अनुसार नक्सा तयार गरी अनलाईन (ई.वि.पि.एस.) प्रविष्टि गरी सो को सक्कल प्रति । 13. घर निर्माणका लागि नक्सामा बाटो स्पष्ट नभएमा सम्बन्धित वडाबाट चलनचल्तीको बाटोको सिफारिस पत्र । 14. सूचनाको म्याद भित्र दावी विरोध नआएमा, तोकिएको म्याद पूरा भएपछि सम्बन्धित जग्गामा सम्बन्धित वडा सचिव वा निजले तोकेको प्रतिनिधिले सम्बन्धित जग्गाधनी र वडा प्रतिनिधिको रोहबरमा साध सधियारको रोहबरमा सर्जमिन मुचुल्का गराई सम्बन्धित शाखामा पेश गर्ने । 15. प्राविधिक दृष्टिले उक्त घर नक्सापास गर्न उपयुक्त रहेको नरहेको बारे स्थलगत रूपमा गई प्रतिवेदन दिएपछि मात्र वडा कार्यालयले घर नक्सापासका लागि गाउँपालिकामा सिफारिस गर्ने | 16. भूकम्प पीडितको हकमा o भूकम्प पीडित परिचय पत्र o भूकम्प पीडित सम्झौता o भूकम्प पीडित निस्सा o भूकम्पबाट क्षति भई घर पाताल भएको भन्ने सम्बन्धित वडाको सिफारिस |
— | — |
| 55 |
पशुपन्छी सेवा सम्बन्धी अन्य सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र 4. सम्बन्धीत सिफारिसको लागि आबश्यक अन्य कागजातहरु |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | — | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट |
पशु विकास शाखा प्रमुख |
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | प्रमुख प्रशासकीय अधिकृत | /vet | In-person | पशु विकास शाखा |
1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि 3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र 4. सम्बन्धीत सिफारिसको लागि आबश्यक अन्य कागजातहरु |
— | — |
| 56 |
पशु पन्छी उपचार सेवा
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण | बिरामी पशु पन्छीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने वा केन्द्रमा ल्याउन सम्भव नभएमा उपचारका लागि शाखामा अनुरोध गर्नुपर्ने | गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | पशु विकास शाखा प्रमुख | गाउँपालिकाको आर्थिक ऐन अनुसार | प्रमुख प्रशासकीय अधिकृत | /vet | In-person | पशु विकास शाखा | बिरामी पशु पन्छीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने वा केन्द्रमा ल्याउन सम्भव नभएमा उपचारका लागि शाखामा अनुरोध गर्नुपर्ने | — | — |
| 57 |
पशु पन्छी सम्बन्धी प्राविधिक सेवा
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण | सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी | गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | पशु विकास शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | प्रमुख प्रशासकीय अधिकृत | /vet | In-person | पशु विकास शाखा प्रमुख | सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी | — | — |
| 58 |
पशु पन्छी बीमा सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र 2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव 3. परियोजनाको प्रस्ताव 4. सम्बन्धित वडाको सिफारिस 5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि 6. विक्रेताको प्रमाणपत्र 7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि 8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि 9. व्यवसाय कर तिरेको प्रमाण 10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण 11. क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन 12. अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट |
पशु विकास शाखा प्रमुख |
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | प्रमुख प्रशासकीय अधिकृत | /vet | In-person | पशु विकास शाखा |
1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र 2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव 3. परियोजनाको प्रस्ताव 4. सम्बन्धित वडाको सिफारिस 5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि 6. विक्रेताको प्रमाणपत्र 7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि 8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि 9. व्यवसाय कर तिरेको प्रमाण 10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण 11. क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन 12. अन्य आवश्यक कागजातहरू |
— | — |
| 59 |
पशुपन्छी सम्बन्धी ऋण तथा अनुदान सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र 2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव 3. परियोजनाको प्रस्ताव 4. सम्बन्धित वडाको सिफारिस 5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि 6. विक्रेताको प्रमाणपत्र 7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि 8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि 9. व्यवसाय कर तिरेको प्रमाण 10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण 11. अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट |
पशु विकास शाखा प्रमुख |
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | प्रमुख प्रशासकीय अधिकृत | /vet | In-person | पशु विकास शाखा |
1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र 2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव 3. परियोजनाको प्रस्ताव 4. सम्बन्धित वडाको सिफारिस 5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि 6. विक्रेताको प्रमाणपत्र 7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि 8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि 9. व्यवसाय कर तिरेको प्रमाण 10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण 11. अन्य आवश्यक कागजातहरू |
— | — |
| 60 |
पशु पन्छी पालन फर्म तथा पशु सेवा सामग्री बिक्रेता दर्ता तथा नवीकरण
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र 2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव 3. परियोजनाको प्रस्ताव 4. सम्बन्धित वडाको सिफारिस 5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि 6. विक्रेताको प्रमाणपत्र 7. फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि 8. सञ्चालकहरूको २/२ प्रति फोटो 9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि 10. व्यवसाय कर तिरेको प्रमाण 11. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण 12. अन्य आवश्यक कागजातहरू |