घर निर्माण सम्पन्न प्रतिवेदन

सेवा कोड: /buiding-permit In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
१५ दिन भित्र
सेवा प्रवाह समय
१५ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
भवन तथा नक्सा शाखा
आवश्यक कागजातहरू
1. सम्बन्धित व्यक्तिको निवेदन
2. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
3. भवन निर्माण स्थायी इजाजतपत्रको प्रतिलिपि
4. स्वीकृत नक्साको प्रतिलिपि
5. सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारीको अनुमति लिए अनुसारको घर निर्माण भएकोले स्थायी अनुमति दिन सिफारिस गरेको स्थलगत प्रतिवेदन
6. त्यस्तो प्रतिवेदनको आधारमा सम्बन्धित ईन्जिनियरले समेत गरेको सिफारिस
7. घर सम्पन्न भएको देखिने कम्तिमा ४ तर्फबाट खिचिएका रंगीन फोटोहरू
8. घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो
9. भवन मापदण्ड बमोजिम निर्माण भएको प्राविधिक प्रतिवेदन
10. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता रसिद प्रमाणपत्रको प्रतिलिपि
शुल्क विवरण
गाउँपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
भवन तथा नक्सा शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून