समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
61
पशुपन्छी समूह दर्ता तथा नवीकरण विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सम्बन्धित समूहको निवेदन वा पत्र
2. प्रस्तावित समूहको विधान
3. सम्बन्धित वडाको सिफारिस
4. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
5. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
6. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
7. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो
8. अन्य आवश्यक कागजातहरू
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट पशु विकास शाखा
प्रमुख
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत /vet In-person पशु विकास शाखा 1. सम्बन्धित समूहको निवेदन वा पत्र
2. प्रस्तावित समूहको विधान
3. सम्बन्धित वडाको सिफारिस
4. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
5. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
6. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
7. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२ प्रति फोटो
8. अन्य आवश्यक कागजातहरू
62
कृषि सेवा सम्बन्धी अन्य सिफारिस विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन
2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि/परिचय र स्थायी ठेगाना खुल्ने मतदाता परिचयपत्र लगायत अन्य सरकारी कागजात
3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
4. सम्बन्धीत सिफारिसको लागि आबश्यक अन्य कागजातहरु
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट कृषि विकास शाखा प्रमुख गाउँपालिकाको आर्थिक ऐन अनुसार प्रमुख प्रशासकीय अधिकृत /agri In-person कृषि विकास शाखा 1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन
2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि/परिचय र स्थायी ठेगाना खुल्ने मतदाता परिचयपत्र लगायत अन्य सरकारी कागजात
3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
4. सम्बन्धीत सिफारिसको लागि आबश्यक अन्य कागजातहरु
63
कृषि सम्बन्धी प्राविधिक सेवा विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट कृषि विकास शाखा प्रमुख कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत /agri In-person कृषि विकास शाखा • सम्बन्धित समूह/ व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी
64
कृषि विमा सिफारिस विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
3. परियोजनाको प्रस्ताव
4. सम्बन्धित वडाको सिफारिस
5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
6. विक्रेताको प्रमाणपत्र
7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
9. व्यवसाय कर तिरेको प्रमाण
10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
11. क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन
12. अन्य आवश्यक कागजातहरू
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट सम्बन्धित शाखा प्रमुख कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत /agri In-person कृषि विकास शाखा 1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
3. परियोजनाको प्रस्ताव
4. सम्बन्धित वडाको सिफारिस
5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
6. विक्रेताको प्रमाणपत्र
7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
9. व्यवसाय कर तिरेको प्रमाण
10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
11. क्षति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन
12. अन्य आवश्यक कागजातहरू
65
कृषि ऋण तथा अनुदान सिफारिस विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
3. परियोजनाको प्रस्ताव
4. सम्बन्धित वडाको सिफारिस
5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
6. विक्रेताको प्रमाणपत्र
7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशू सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
9. व्यवसाय कर तिरेको प्रमाण
10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
11. अन्य आवश्यक कागजातहरु
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट कृषि विकास शाखा प्रमुख कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत /agri In-person कृषि विकास शाखा 1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
3. परियोजनाको प्रस्ताव
4. सम्बन्धित वडाको सिफारिस
5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
6. विक्रेताको प्रमाणपत्र
7. साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशू सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
8. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
9. व्यवसाय कर तिरेको प्रमाण
10. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
11. अन्य आवश्यक कागजातहरु
66
मलखाद, कृषि फर्म तथा कृषि सामग्री बिक्रेता दर्ता तथा नवीकरण विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
3. परियोजनाको प्रस्ताव
4. सम्बन्धित वडाको सिफारिस
5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
6. विक्रेताको प्रमाणपत्र
7. फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
8. सञ्चालकहरूको २/२ प्रति फोटो
9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
10. व्यवसाय कर तिरेको प्रमाण
11. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
12. अन्य आवश्यक कागजातहरू
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट कृषि विकास शाखा प्रमुख कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत /agri In-person कृषि विकास शाखा प्रमुख 1. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा पत्र
2. प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
3. परियोजनाको प्रस्ताव
4. सम्बन्धित वडाको सिफारिस
5. फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि
6. विक्रेताको प्रमाणपत्र
7. फर्मको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
8. सञ्चालकहरूको २/२ प्रति फोटो
9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
10. व्यवसाय कर तिरेको प्रमाण
11. बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
12. अन्य आवश्यक कागजातहरू
67
कृषि समूह दर्ता तथा नवीकरण विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सम्बन्धित समूहको निवेदन वा पत्र
2. प्रस्तावित समूहको विधान
3. सम्बन्धित वडाको सिफारिस
4. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
5. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
6. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
7. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२प्रतिफोटो
8. अन्य आवश्यक कागजातहरू
गाउँपालिकाको आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट कृषि विकास शाखा प्रमुख कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत /agri In-person कृषि विकास शाखा 1. सम्बन्धित समूहको निवेदन वा पत्र
2. प्रस्तावित समूहको विधान
3. सम्बन्धित वडाको सिफारिस
4. कार्यसमितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
5. समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि
6. समूहको नवीकरणका लागि साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा गाउँपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
7. अध्यक्ष, कोषाध्यक्ष र सचिवको २/२प्रतिफोटो
8. अन्य आवश्यक कागजातहरू
68
अपाङ्गता परिचयपत्र प्रदान विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
3. सम्बन्धित वडा कार्यालयको सिफारिस
4. स्थायी बसोबास खुलेको प्रमाण
5. सम्बन्धित चिकित्सकको सिफारिस
6. नागरिकताको प्रतिलिपि वा जग्गा धनी प्रमाण पुर्जा
7. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
8. पासपोर्ट साइजको फोटो -२प्रति
9. अपाङ्गता देखिने फोटो -१प्रति (सम्भव भए सम्म)
10. गाउँपालिका स्तरीय अपांगता समन्वय समितिको निर्णय
11. अन्य आवश्यक कागज प्रमाणहरु
निःशुल्क निःशुल्क वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र महिला तथा बालबालिका शाखा प्रमुख वडाबाट सिफारिस प्राप्त भई अपांगता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको मितिले ३ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत /wcsc In-person महिला तथा बालबालिका शाखा 1. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
3. सम्बन्धित वडा कार्यालयको सिफारिस
4. स्थायी बसोबास खुलेको प्रमाण
5. सम्बन्धित चिकित्सकको सिफारिस
6. नागरिकताको प्रतिलिपि वा जग्गा धनी प्रमाण पुर्जा
7. बालबालिका भए निजको जन्म दर्ता तथा अभिभावक वा संरक्षकको नागरिकताको प्रतिलिपि
8. पासपोर्ट साइजको फोटो -२प्रति
9. अपाङ्गता देखिने फोटो -१प्रति (सम्भव भए सम्म)
10. गाउँपालिका स्तरीय अपांगता समन्वय समितिको निर्णय
11. अन्य आवश्यक कागज प्रमाणहरु
69
जेष्ठ नागरिक परिचयपत्र प्रदान विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
3. पासपोर्ट साइजको २ प्रति फोटो
4. सम्बन्धित वडाको सिफारिस
5. स्थायी बसोबास खुलेको प्रमाण
6. अन्य आवश्यक कागज प्रमाण
निःशुल्क निःशुल्क कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट महिला तथा बालबालिका शाखा प्रमुख कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत /wcsc In-person महिला तथा बालबालिका शाखा 1. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र
2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
3. पासपोर्ट साइजको २ प्रति फोटो
4. सम्बन्धित वडाको सिफारिस
5. स्थायी बसोबास खुलेको प्रमाण
6. अन्य आवश्यक कागज प्रमाण